सरोजको गाथा विमोचन

धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ्को आयोजनामा बागलुङ्मा पुरस्कार वितरण तथा गाथा मुक्तक संग्रहको बिमोचन गरिएको छ । मञ्चले शनिबार एक समारोहको आयोजना गरी म्याग्दीका सर्जक सरोज रावलको मुक्तक संग्रहको बिमोचन एबं अनलाईन गजल प्रतियोगितामा मार्फत उत्कृष्ट १० जनालाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट १० जना गजलकारलाई कबि भुपिन र पोखरा बाग्लुङ ईजलासका मुख्य … Continue reading सरोजको गाथा विमोचन